२७ मंसिर २०८२, शनिबार | December 13, 2025

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट – १७ खर्ब ९३ अर्ब ८३ करोडको (पूर्णपाठ)

काठमाडौं । काठमाडौं । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल सात खर्ब ५३ अर्ब ४० करोड…