२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

नेपालीको गन्तब्य बनेको तीन देश : जहाँ एक वर्षमा एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै पुगे

काठमाडौं । कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा एक लाखभन्दा बढी नेपाली गएको पाइएको छ । एक वर्षको अवधिमा एक/एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (युएई) । तीनवटै देशमा गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक…