२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

भैरहवा भन्सार कार्यालयले भेटेन लक्ष्य, दुई खर्ब ८९ अर्ब व्यापार घाटा

भैरहवा । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लिएका राजश्व संकलनको लक्ष्य पार गर्न सकेन । कार्यालयलाई भन्सार विभागले यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ अर्थात ९० दशमलव ९४ प्रतिशत मात्रै…