२० मंसिर २०८२, शनिबार | December 6, 2025

निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । बन्दाबन्दी या निषेधाज्ञा लागुभएको समयअवधिमा मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेसँग जरिवाना असुल नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्चले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिँदै जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको पहिलो अन्तरिम आदेश विरुद्ध अर्थमन्त्रालय र आन्तरिक राजस्व विभागले भ्याकेट…