८ चैत्र २०८२, आइतबार | March 22, 2026

मासुको उद्योग सफल भएपछि पौडेलले शुरु गरे आलुको उद्योग

बुटवल । सुद्घोधन गाउपालिका वडा नं ४ मा आलुको विविधिकरण गर्ने उद्योग संचालन हुने भएको छ। रुपन्देहीमा सुपर क्वालिटी मिटबाट बजारमा मासुका परिकार पस्कदै आएका संचालक कृष्ण प्रसाद पौडेलले नयाँ ब्यवसायकारुपमा आलुको विविधिकरण गर्ने उद्योग शुरु गरेका हुन। कृषकको पौरख हाम्रो गौरब (आलु खेतीमा नया क्रान्ति) नारासहित डेढ अर्ब रुपैयाको लगानीमा शुरु भएको फष्ट च्वाईस…