१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

वीरगञ्ज भन्सारबाट दश महिनामा ८८ अर्ब बराबरको निर्यात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड…