७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई…