२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

ढल्केबर सबस्टेसनको क्षमता बढाइयो, थप एक सय मेगावाट विद्युत आयात गर्न सकिने

काठमाडौं,२० पुस २०७७ । नेपाल विद्युत प्राधिकरणले धनुषाको ढल्केबरमा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०÷१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो । प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको…