१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

आइपीओ ल्याउँदै सोलार फार्म लिमिटेड, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । सोलार फार्मले सवा १९ करोड रुपैयाँ बढीको आइपीओ ल्याउने भएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै अनुमति मागेको हो। सोलार फार्मले १९ करोड २८ लाख ५७ हजार २०० रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख २८ हजार ५७२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन…