३ पुस २०८२, बिहिबार | December 19, 2025

बजेटप्रति ओलीको असन्तुष्टि – अर्थमन्त्री र माओवादीको जस्तो देखियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन् । उनले भने, ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर…