४ पुस २०८२, शुक्रबार | December 19, 2025

बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिएका छन् । अर्थमन्त्री र्वामान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र स्रतो व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् ।