१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आर्थिक सुधारका लागि सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था सुधार गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा अर्थमन्त्री पौडेलले रुपन्देहीका उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासो सुनेका थिए । उक्त कार्यक्रम नेकपा एमाले रुपन्देही अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको हो ।…