१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राजनीतिक स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : महासङ्घ अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको बताएका छन् । अध्यक्ष ढकालले नयाँ सरकारबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको जिकिर गरे अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत…