२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल इन्स्योरेन्स कम्पनीले कति गर्यो लाभांश प्रस्ताव ?

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद सहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृत र साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने भएका छन् ।