२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र बिरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख…