काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५.५ बोनस शेयर र १०.८०५ नगद लाभांश गरी १५.८०५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५…