काठमाडौ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०३/०४ देखि मुगु छायानाथ रारा नगरपालिका,वडा नं.०२ मा स्थित गमगढिमा ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको…