३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मौद्रिक नीति समीक्षा : स्थायी तरलता सुविधा दर घट्यो, अधिविकर्ष कर्जा सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै नीतिगत दर तथा स्थायी तरलता सुविधामा समायोजन गरेको छ। समीक्षा अनुसार नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४।२५ प्रतिशतमा ल्याइएको छ। त्यस्तै, स्थायी तरलता सुविधा दर पनि ६ प्रतिशतबाट झारेर ५.७५ प्रतिशत निर्धारण गरिएको छ। तर ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप…