२४ बैशाख २०८१, सोमबार | May 7, 2024

वाणिज्य बैंकहरूद्वारा फागुनका लागि ब्याजदर समायोजन

काठमाडौं। फागुन महिनाको लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका छन् ।बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएपछि बैंकहरुले ब्याजदर समायोजन गरेका हुन् । हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । फागुन महिनाका लागि…