२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

राष्ट्र बैंकले देखायो मौद्रिक नीतिमा सामान्य लचकता (मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लचिलो बनेको छ । राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको शुक्रबार तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई १ प्रतिशतले घटाएर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ । नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको…