७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एन आई सी एशियाको मोबाइल एपबाट नमस्ते पे को क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौ । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नमस्ते पे को क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् । अब एन…