२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो भने चाँदी पनि प्रति तोला २५ रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य एक लाख…