१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकाले अन्ततः एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अतिविश्वासप्राप्त इलोन मस्कले नेतृत्व गरिरहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो । अब विभिन्न देशमा एमसीसी अन्तर्गत संचालित परियोजनाहरु बन्द हुनेछन् । एमसीसी बन्द हुँदा नेपालको विकास पूर्वाधारमा निकै ठूलो…