बुटवल । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु गरेको छ । मंगलबार महाअष्टमी पारेर कालिकानगरमा दुई वटा शोरुमको विधिवत उद्घाटन गरिएको छ । शेरुमको एक कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उदघाटन…