काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले वृद्धि भएको हो । आइतबार छापावाल सुन…