६ बैशाख २०८३, आइतबार | April 19, 2026

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूूल्य ४०० रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र…