१६ कार्तिक २०८३, सोमबार | November 3, 2026

बझाङको चैनपुमा प्रभु बैंक को ३०४ औ शाखा सञ्चालनमा

काठमाडौ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०२/३२ देखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङ मा स्थित चैनपुरमा  ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले  बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ…