१६ कार्तिक २०८३, सोमबार | November 3, 2026

१० महिनामा १९.२ प्रतिशतले बढ्यो रेमिटेन्स

काठमाडौँ । पछिल्लो १० महिनामा रेमिटेन्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सावजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थामा चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा…