२८ माघ २०८२, बुधबार | February 11, 2026

सुनको भाउमा नयाँ कीर्तिमान, एक तोलाको १ लाख २० हजार नाघ्यो

काठमाडौं। सुनको मुल्य एकै दिन १८ सय रूपैयाँ बढेको छ । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हो । यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो । गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २…