५ असार २०८३, शुक्रबार | June 19, 2026

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद



नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३ लाख बरामरको सामान बरामद गरेको छ । भन्सार छलेर नेपालगन्ज भित्रिएको ती सामानहरु नेपालगन्जको बिभिन्न स्थानबाट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अबैध रुपमा भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पेय पदार्थ, स्टिप्लाइजरको सामान, सुती कपडा, प्याज गरी अन्दाजी २ लाख ८१ हजार ७०० बराबरको रहेको छ ।

प्रहरीले अबैध सामान सहित सामान ढुवानीमा संलग्न ३ जना २ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ। ढुवानीमा संलग्नहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ४३ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र