२८ माघ २०८२, बुधबार | February 12, 2026

एन आई सी एशियाले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५१ लाख सहयोग गर्ने

काठमाडौ । एन आई सी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । २०८० कात्र्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम…