१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएका छन् । आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका हुन्। “भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ । अरु ठाउँले यहाँबाट…