२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सेञ्चुरी बैंकले खोल्यो पथरी र इनरुवामा २ नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखाबाट सेवा प्रारम्भ गरेको हो । पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी…