७ बैशाख २०८३, सोमबार | April 21, 2026

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्रीको आग्रह

मोरक्को । नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकहरु विम्पी सपुत्रा र याती कुर्निआतीले गरेको प्रस्तुतिहरुमा प्रतिकृया दिंदै अर्थमन्त्री महतले ऋण सहायता सहुलियतपुर्ण बनाउनु पर्ने जोड गरेका हुन ।…