२० माघ २०८२, मंगलबार | February 3, 2026

इष्ट सोलार कम्पनीले गर्यो विशेष साधारण सभा, कम्पनीलाई पब्लिकमा रुपान्तरण गर्ने

काठमाडौ । इष्ट सोलार कम्पनीले असोज ५ गते विशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षामा विशेष साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । साथै साधारणसभाले प्रवन्धपत्र नियमावली संसोधन गर्न अधिकार संचालक समितिलाई दिने निर्णय गरेको छ । कम्पनीको अरु काम कारवाही गर्नको…