१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

म्यादमा काम नसक्ने ठेकेदारहरुको सरकारलाई चेतावनी : आयोजनाको म्याद नथपे सबै काम ठप्प पार्छौं

काठमाडौं । देशभर ठेकेदार कम्पनीको लापरवाही कारण निर्माणको काम अलपत्र परिरहेका बेला ठेकेदारहरुले आफुहरुले समयमा सम्पन्न नगरेको परियोजनाको म्याद नथपे देशभरका कामहरु ठप्प पार्ने धम्की दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफुहरुले समयमा पुरा गर्न नसकेका आयोजनाहरुको म्याद थप नगरे अन्य कामहरु पनि ठप्प पार्ने चेतावनी दिएका हुन् ।…