९ बैशाख २०८३, बुधबार | April 22, 2026

एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा रु एक खर्ब ४३ अर्ब…