काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनादेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबार बसेको बैंकर्स संघको निर्णय आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ । नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ । वैशाखबाट बैंक…