काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भैरहेको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा निर्धारित समयभन्दा २ घण्टा ढिलो मतदान सुरु भएको हो। मतदान बिहान ८ बजे सुरु हुने भनिएको थियो । अपरान्ह ४ बजेसम्म मतदान भएपछि ५ बजेबाटै साँझ ५ बजेपछि मतगणना सुरु हुनेछ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी रहेको…