काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २६.८७ अंकले घटेको हो । आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको छ । यसअघि गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालाे लागेकाे थियो…