१ असार २०८३, सोमबार | June 15, 2026

एन आई सी एशियाबाट लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने

काठमाडौ । डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको  एन आई सी एशिया बैंकका आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट डिजिटल…