४ पुस २०८२, शुक्रबार | December 20, 2025

के.एफ.सी र पिज्जा हटको शाखा बुटवलमा खुल्यो

बुटवल । अन्तररास्ट्रिय प्रख्यात फुड चेन ब्रान्ड के.एफ.सी र पिज्जा हटको बुटवलमा पहिलो शाखा बिस्तार गरेकोे छ । पिज्जा हटका शाखा बिस्तार अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जा हटले चौथो शाखा विस्तार गरेको हो । विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेष्टका रुपमा परिचित रहेको के.एफ.सी. रेस्टरेन्ट बुटवल उपमहानगर…