भैरहवा । सरकारको विभेदपूर्ण कर नीतिले मारमा परेको भन्दै स्टिल तथा वायर उद्योगहरु आन्दोलित बनेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी करको दर तय गरेपछि समस्यामा परेको बताउँदै भैरहवाका उद्योगी, मजदुरहरूले विरोध र्यालीसहित नगरपारिक्रमा गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय पुगी प्रजिअमार्फत विभिन्न निकायलाई ज्ञापन पत्र बुझएका छन् । प्रतिस्थापन…