७ पुस २०८२, सोमबार | December 22, 2025

आईएमई लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो चौथो वार्षिक साधारण सभा

काठमाडौ । आईएमई लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले चौथो वार्षिक साधारण सभा यही वैशाख १४ गते  सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको होटल ¥याडिसनमा सम्पन्न गरेको हो । साधारणसभाबाट कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको निर्वाचन…