६ पुस २०८२, आइतबार | December 22, 2025

माछापुच्छ्रे बैंकले वीरगञ्जको आदर्शनगरमा खोल्यो नयाँ शाखा

काठमाडौ । माछापुच्छ्रे बैंकले वीरगञ्जको आदर्शनगरमा नयाँ शाखा खोलेको छ । बैंकको वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला ज्यूको पनि उपस्थिति रहेको थियो । बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका…