१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

आइतबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय छ…