१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

एनएमबीको म्युचल फन्डको आवेदन आजबाट खुला



काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले बिहीबारबाट म्युचुअल फन्ड निष्कासन गर्दैछ। एनएमबी क्यापिटलले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड(२ नामक म्युचुअल फण्ड निष्कासन गर्न लागेको जनाएको छ।

सोअनुसार प्रतिइकाइ १०० रुपैयाँ दरको १२ करोड इकाइ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो। बैंकले दिएको जानकारीअनुसार निष्काशन गरिने कुल इकाइमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाइ अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबी क्यापिटलका लागि छुट्याइएको छ भने लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाइका लागि बिहीबारबाट नै आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार सो योजनाको इकाइका लागि ३१ साउनभित्रमा आवेदन दिनुपर्ने तथा सोअवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भने ९ भदौसम्म थपिनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ११ : २६ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज