२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

हाटबजार शैलीका सेल पसल र उच्च बार्गेनिङले गिज्याएको लुम्बिनी एक्स्पो (फोटोफिचर)

बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पोलाई अन्तराष्ट्रिय मेलाको संज्ञा दिइएपनि एक्स्पोमा राखिएका केही स्टलहरुले एक्स्पोको गरिमालाई गिज्याइरहेका छन् । ब्यापार प्रवद्र्धन र विस्तारको लागि भन्दै अन्तराष्ट्रिय मेलाको संज्ञा दिइएको एक्स्पोमा सेलका सामाग्री र अस्वस्थ मोलमोलाईका कारण एक्स्पोको गरिमालाई प्रहार भएको हो । बुटवल देबीनगरका मिन कार्कीले स्टलमा ४ हजार मुल्य टाँस भएको सिरक(ब्लाङ्केट) बार्गेनिङ गरेर…