२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बुटवलको सडक खाना महोत्सवको प्रचार गर्न जनचेतना र्याली (फोटोफिचर)

बुटवल । आजबाट बुटवलमा सुरु हुने सडक खाना महोत्सवको उदघाटन पूर्व बृहद जनचेतना र्याली निकालिएको छ । बुटवल र यस आसपासमा क्रियाशील आदिबासी, जनजाती, भाषा र संस्कृति झल्कने झाँकी निकालिएको हो । कार्यक्रमस्थल कालिकापथ इट्टाभट्टाबाट निस्केको र्याली अस्पताल लाइन, मिलनचोक, तिनकुने हुँदै कार्यक्रमस्थल पुगेर समापन भएको थियो । र्यालीमा नेवारी, थारु, मगर समुदायको जातिय पहिचान…