काठमाडौ । इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) ले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित आइडिया नेपालको वार्षिक साधारण सभामा सम्बोधन गर्दै सहरी विकासमन्त्री मन्त्री रामकुमारी झाक्रीले इन्टेरियरको क्षेत्र सँधै ओझेलमा परेकोले यसको प्रयोग विकासको क्षेत्रमा गर्नुपर्ने बताइन् । मन्त्री झाक्रीले इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्न सरकारले पाइला चाल्ने प्रतिवद्धता…